मेरो नाम रोशना खातुन हो । मेरो त्रियुगा नगरपालिका वडा नं ३ उदयपुरमा बस्छु । हामी यहाँ धेरै पहिले देखि नै बस्दै आएका हौँ । मेरो ससुराहरू बि.सं २०२४ मा यहाँ आएर बसेपछि यो क्रम निरन्तर छ ।
मेरो घर र मस्जिद अगल बगलमा नै छ । चैतको दोस्रो हप्ता तिर हाम्रोमा यहाँ जमातीहरु धेरै नै थिए । त्यति बेला सी.डी.ओ कार्यालयमा गएर जमातीहरुका बारे भन्यौँ । धेरै कर गरेपछि सी.डी.ओ कार्यालयबाट मान्छेहरू आउनुभयो र हेर्नुभयो । लकडाउनका बेला कतै पठाउन मिल्दैन र केही दिन यहीँ नै बस्नु र केही आवश्यक परे भन्नु भनेर वहाँहरू जानुभयो ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




