कोरोना भाइरसको सङ्क्रमणका कारण कर्णाली प्रदेशमै पहिलो पटक नागरिकको ज्यान हाम्रै नगरपालिकामा गयो । सँगै कर्णालीमा कोरोना सङ्क्रमित तेस्रो नागरिकको मृत्यु पनि यहाँकै मानिसको भयो ।
दुल्लु नगरपालिकामा एकै पटक भारत तथा अन्य विदेशका मुलुकहरूबाट ३५०० जना नागरिकहरू यहाँ आउँदा व्यवस्थापनमा सकस पर्यो । अहिले व्यवस्थापनमा सकस छैन । चाडपर्वसँगै अब पुन पालिकामा भित्रिने क्रम बढ्ने हुनाले कोरोनाको जोखिम बढ्ने देखिन्छ । पहिले कोरोनाको सचेतनामा ध्यान थियो भने अहिले उपचारमा केन्द्रित हुने हाम्रो लक्ष्य छ । अहिले दुल्लु अस्पतालमा हामीसँग ८० वटा अक्सिजन सिलिन्डर रहेका छन् साथै सोही अस्पतालमा ७५ वटा बेडहरू रहेका छन् । भवन नभए पनि पाल हालेर पनि उपचार गर्नुपर्छ भन्ने हाम्रो योजना हो ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




