सङ्घीयता लागु भयो । हामी जन निर्वाचित भयौँ । हामीले केही कुराहरू सिक्दै गयौँ । सिक्दै जाँदा कतिपय स्थानमा कार्यविधिले अड्कायो । कतिपय स्थानमा विवादले अड्कायो । हाम्रो कार्यकाल ३ वर्ष पुग्दा हामीले धेरै कुरा सिकिसकेका थियौँ ।
नीति नियम र कार्यविधि पनि निर्माण गरिसकेका थियौँ । जनप्रतिनिधिको के कसरी नागरिकहरूलाई सहज रूपमा सेवा पुर्याउन सकिन्छ भनेर सिक्ने चरणमै थियौँ । यसै बिचमा हाम्रो लागि चुनौती स्वरूप कोरोना भाइरस महामारीको रूपमा आइपुग्यो । नेपाल मात्र नभएर विश्वलाई नै आक्रान्त पारिरहेको कोरोना भाइरसले हामीलाई ठुलो समस्यामा पार्यो ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




