कोरोना भाइरस, (कोभिड —१९) संग यतिवेला तपाईं–हामी मात्र होइन, सिंगो विश्व जुधिरहेको छ । कोभिड १९ को कारण विश्व भरिका २ लाख ५० हजार बढिले ज्यान गुमाईसकेका छन् । दिनहुँ बढिरहेको मृत्युको संख्याले मानब जगत त्रसित छ । दिन दिनै यसले मानसिक तनाव पनि बढाई रहेको छ । कोरोना भाइरस बाट नेपाल पनि अछुतो छैन । नेपालमा राष्ट्रिय युवा परिषद ऐन २०१५ ले वर्ष १६ देखि ४० वर्ष उमेरको समुहलाई युवा भनि परिभाषित गरेको छ र नेपालको कुल जनसंख्याको ४०.३५ प्रतिशत जनसंख्या युवाको रहेको छ । युवा वर्गमा धेरै काम गर्ने जोस जागर रहको हुन्छ तर लकडाउनको कारण अत्यावश्यक बाहेकका सबै सेवा बन्द छन् । अधिकांश मानिस घरभित्रै भएकाले सडक सुनसान छ ।
लकडाउनको समयमा अधिकांश युवाहरु सामाजिक सञ्जाल फेसबुक युट्युव आदि मै ब्यस्त हुने गरेका छन् । बाहिर बसेर खेल्ने रमाउने यो समयमा यसरी घर भित्र वा कोठा भित्रै रहनु पर्दा कष्ट मात्र भएको छैन युवाहरुको शारीरीक र मानसिक स्वास्थ्यमा समेत असर परेको छ ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.











