लकडाउन भएको दुई महिना भइसक्यो । मैले एसईई दिन पाएको भए अहिले मेरो रिजल्ट हुने बेला भइरहेको हुन्थ्यो अनि म सीप र तालिम लिइरहेको हुन्थें । कुनै ब्रिज कोर्स अथवा कम्प्युटर कोर्स गरिरहेको हुन्थें किनभने अक्सर हाम्रोमा एसईईपछि अधिकांशले गर्ने यही नै हो ।
मलाई ठ्याक्कै यही गर्थें भन्ने थिएन । घरमा सल्लाह गरेर निधो गरौँला भन्ने लागेको थियो तर परीक्षा सुरु हुने अघिल्लो दिन स्थगित भइदियो । परिक्षा तोकिएको मितिमै भइदिएको भए एसईईबारे मनमा तनाव हुँदैनथ्यो होला । रिजल्ट कस्तो आउला भन्ने चिन्ता मात्र हुन्थ्यो । परिक्षा राम्रो भएको भए रिजल्टको पनि चिन्ता हुँदैन थियो ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.







