कोरोनाको प्रत्यक्ष असर शिक्षामा पनि परेको छ । मानिसहरू घरभित्रै बस्नुपरेको छ । म पनि कलेज जान सक्ने अवस्था छैन । म वाडस्थली सामुदायिक पुस्तकालय जाने गर्दथेँ । म पार्ट टाइम काम पनि गर्छु । त्यहाँ भाइबहिनीहरूसँग रमाइलो हुन्थ्यो । सबैतिर घुमफिर गरिन्थ्यो ।
ती सबै कुरा छोडेर घरमा मात्र बस्नुको पीडा मेरो मात्र होइन सबैको हो । साँच्चै घरभित्रै बसिरहन साह्रै गाह्रो हुने रहेछ । थुनिएर बस्नुपरेको जस्तो लाग्ने । यस्तो बेलामा घुमघाम गर्न झन् बढी मन लाग्ने रहेछ । हिँड्न पाइने भएको भए डुल्न जाने रहर यति धेरै लाग्दैनथ्यो होला ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




