कोभिडसंकटको समयमा नागरिकलाई सबैभन्दा बढी निराश बनाएको विषय हो अनियमितता । नागरिकलाई सङ्कट परेको बेला समेत सत्तामा रहेकाहरूले गरेका निर्लज्ज व्यवहारले जनतामा रोष पनि भरिएको छ । अझ सोझो भाषामा भन्नुपर्दा सत्ताको दुरुपयोग गरिएको विषयले मासिनहरुलाई विचलित पनि बनाएको छ । राज्यको मूल दायित्व आफ्ना नागरिकका आधारभूत आवश्यकता पुरा गर्दै समृद्ध राष्ट्र निमार्ण गर्नु हो । तर त्यस्तो हुन सकेन । जति वेला अप्ठ्यारो अवस्था आउँछ त्यो बेला शक्तिमा रहेकाहरूको सलबलाउने गरेको देखिन्छ । कोभिड महामारीका समयमा त्यो अवस्था देखियो । प्रधानमन्त्री र उनका विश्वासपात्रहरूको भूमिका माथि प्रश्न उठ्यो । हामीले यहाँ कोरोना महामारीसँगै जोडिएका र केही पुराना पनि तर यो समयमा चर्चामा आएका अनियमितताका विषयमा माथि चर्चा गरेका छौ ।
सरकार माथि अनियमितताको पछिल्लो आरोप
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.








