मेरो पुर्ख्यौली पेशा कृषि हो । मेरो गुजाराको बाटो भनेको नै खेतीपाती हो । म उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाटको साकेला टोलमा बस्छु । म आफूसँग भएको करिब ४ कट्ठा जमिनमा तरकारी खेती गर्दै आएको छु । मेरो परिवार यही तरकारीबाट आउने आम्दानीले चल्ने गर्छ ।
यहाँ मेरो उत्पादनलाई देखेर कृषि पेशामा आबद्द भएकाहरु थुप्रै छन् । त्यो कुराले मलाई यो पेशाले थप उत्साहित र मेहनती बनाएको थियो । यही पेसाबाट थप आत्मनिर्भरका लागि अझै केही जोड गर्दै थिएँ । आफ्नो कृषिकर्ममा रामोसँग समय दिएर लागिरहेको थिएँ ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




