अहिले कोरोना भाइरसको चौतर्फी चर्चा छ । नहोस् पनि कसरी । यसले रोग मात्र होइन भोक, डर, गरिबी, बेरोजगारी, विभेद, जीवन-मरणको कुरा सबै एकै पटक जो ल्यायो । यो जत्तिको बलवान् अरू के नै रहेछ र अहिले यो ब्रह्मण्डमा जस्तो पो लाग्न थाल्या छ । शायद मलाई मात्र होइन सबैलाई यस्तै यस्तै लाग्या होला ।
एकातिर यो महामारी त छँदैछ, अर्कोतिर डर पनि थपिएको छ बेरोजगारीको अनि बेरोजगारीले निम्त्याउने भोकमरीको ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




