शरणार्थी पर्यौँ हजुर… बिजोग छ, भनेर पनि कसरी भन्नू ? भोक, अभाव र तिरस्कारलाई खई कसरी पो ‘सगरमाथा’ मान्नू ? बिहान चियासँगै दैनिकी सुरु गरेर तपाईँहरू राती मिष्टान्न भोजनसँगै दिनको अन्त्य गर्नुहुन्छ । हामी बिहान अभावसँगै दैनिकी सुरु गरेर अभावमै दैनिकी खत्तम गर्छौ । दिनभरि बोनस प्याकेजमा तिरस्कार र शङ्का त छदै छ । ‘टेरोरिस्ट‘ भनेर आफ्नो देशले लखेटेको हाम्मलाई शरण लिएको देशले शङ्काले नहेर्ला भनेर कसरी भन्नु ? सकस हाम्रो दैनिकी हो ।
ज्याला मजदुरी गरेर बाचिरहेका थियौ । बस्नलाई दुःख थिएन। कोरोना भाइरस नआउन्जेल नेपाल त हाम्रो ‘जन्नत’ (स्वर्ग) नै थियो नि । भाइरसले संसारलाई दुःख दिइरहेका बेला हाम्रो ‘जन्नत’ अछुत रहने कुरै भएन।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




