लकडाउनले गर्दा पर्यटक आउने ठाउँ ठमेल सुनसान छ । पर्यटकले भरिभराउ हुने ठमेलका गल्लीहरू खाली छन् । क्युरियो पसल, रेस्टुरेन्ट, पब, डान्स क्लब, दोहोरी सबै बन्द छन् । मान्छे नै नभएपछि के खुल्थे त !
तैपनि म कोही मान्छे भेटिहाल्छ कि भनेर ठमेल नरसिङ चोकमा सारङ्गी बोकेर बसिरहेको छु । म डम्बर गन्धर्व । गाइने मेरो पेसा हो । म पर्यटकलाई सारङ्गीको धुन सुनाएर नै परिवार पाल्थेँ तर कोरोनापछि भने पर्यटक आउन बन्द भयो ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.











