मेरो नाम दीपक ठाकुर हो । १५ वर्षदेखि म ललितपुरको लगनखेलमा नाइ पसल गरिरहेको छु । चैतदेखि सुरु भएको लडाउन अहिलेसम्म पनि जारी नै छ, त्यसले गर्दा मेरो पसलको सटर बन्द नै छ । सटरको भाडा मात्र २० हजार तिर्नुपर्छ । लकडाउन भएको तीन महिना भइसक्यो । आम्दानी एक रुपैयाँ छैन । बाहिर सटर बन्द नै गरेरै भए पनि अहिले पसल चाई खोल्न थालेको छु । नत्र तपाईंनै भन्नु न सधैँ पसल बन्द गरेर भाडा कसरी तिर्ने ? त्यसैले भाडा तिर्न सकिँदैन भनेर लुकेर भए पनि सटर खोलेको हुँ ।
मेरो घर महोत्तरीको जलेश्वर हो । सटर मात्र भएर भएन फेरी यहाँ बस्नु पनि त पर्यो । त्यसैले बस्नको लागि कोठा लिएको छु । त्यसको ६ हजार ५ सय कोठा भाडा तिर्नुपर्छ ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.









