म मनोज कुमार चौरसिया । म २८ वर्षको भएँ । म सुगौली गाउँपालिका रंगपुर पटरेवामा बस्छु । मेरो लागि यो लकडाउन नरिवल जस्तो छ । बाहिरबाट हेर्दा कडा देखिने तर भित्र नरम ।
मलाई अहिले लकडाउनपछि सबै कुरा पहिले जस्तो कसरी हुन्छ होला जस्तो लागेको छ किनभने कडा बोक्रोभित्र रहेको नरिवल कुहिएको छ कि राम्रो छ भन्ने कुरा नरिवल नफोरुन्जेल थाहा हुँदैन । त्यस्तै छ यो समय पनि । यतिका दिन लकडाउन गरेको फल के आउँछ भनेर कसैलाई थाहा छैन ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.






