हो,
म युवा हुँ,
नेपालको नागरिकता बोकेर
नेपाली भुमीमा हुर्किएर
नेपाली बिषेषण भिरेर
आज,
म नेपाली हुँ, भन्न धक मान्ने
एक,
लाचार युवा हुँ म ।।
हो,
म युवा हुँ,
आफ्नो अस्तित्व बिर्सिएर
नेपाल आमाको काख रित्याएर
राष्ट्रियतालाई लात मारि
विदेशी भुमीको सपना देख्न सक्ने
एक,
इज्जतहिन युवा हुँ म ।।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.
Login if you have purchased






