अहिले युवाहरूले नै देशमा परिर्वतन ल्याउँछन् जस्तो लाग्छ किनभने युवाहरूसँग त्यस्तो शक्ति हुन्छ जसले जे पनि गर्न सक्छ । यहाँ ‘इनफ इज इनफ’ भन्ने विरोध कार्यक्रमको कुरा गर्छु । सुरुमा काठमाडौंमा प्रदर्शन भएको थियो । त्यहाँका प्रदर्शनीमा युवाहरूको सहभागिता देखेर हामीहरूले दाङमा पनि केही गर्नुपर्छ भन्ने लाग्यो । हामीहरूले पनि यस कार्यक्रमलाई समर्थन गर्नुपर्छ आफ्नो ठाउँबाट भन्ने लाग्यो ।
हामीले कुनै राजनीतिक पार्टीबाट हैन, स्वतन्त्र युवा भएर प्रदर्शन गर्नुपर्छ भन्ने कुरा भयो । हामीले एकापसमा छलफल गर्यौं । लगभग दुई–तीन दिनमै सबैले हुन्छ भन्नुभयो ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




