जब कोहि पनि नागरिकले यो देशको म ‘नागरिक’ कि ‘अनागरिक’ होला भन्ने सोच मात्रै पनि आफ्नो दिमागमा ल्याउछ नि त्यो दिन उसको राज्य प्रतिको विश्वास उठ्यो भनेर सोचे हुन्छ। भलेही एउटा आम नागरिकमा उठेको यो सोचले राज्य अथवा राज्य चलाउने जिम्मा लिएकाहरुलाई त्यति फरक नपर्ला तर लोकतान्त्रिक मुलुक भनेर गर्व गर्ने हामीलाई त्यो भावनाले जरुर फरक पार्छ।
यो राज्य हुने खाने र राज्य हाक्न सक्नेहरुको मात्र कदापि होइन भनेर ‘देश चलाउने’हरुले कहिले बुझ्ने हो थाहा छैन तर अब समय आईसक्यो राज्यले यी कुराहरुलाई बुझेको छैन भने राम्ररि बुझ्ने र बुझेर पनि बुझ पचाउन खोजेको हो भने लोकतान्त्रिक धारलाई छोडेर अब निरंकुशतातिर जाने नत्र लोकतन्त्रको अनुयायी भन्दै लोकलाई नै गिज्याउने काम अब राज्यको तर्फबाट सहन गाह्रो छ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.









