विश्वभरि कोरोना फैलिदै थियो । नेपालमा पनि लकडाउन हुने भयो । मान्छेलाई त्रास भयो, मान्छेहरू आफ्नो गाउँ फर्किने भए । सतर्क हुनुपर्छ भन्ने कुरा आयो ।
मान्छेहरू धमाधम गाउँ फर्किन लागेपछि हामीले हाम्रो गाउँपालिकाको सिमानामा हेल्थ डेस्क स्थापना गर्यौं मान्छेको टेस्ट गराउने र कोरोना सम्बन्धी जानकारी त्यही ठाउँबाट दिन थाल्यौं । त्यति बेला गाउँगाउँमा पुग्न भन्नुभन्दा पनि त्यहीं डेस्कमार्फत जनचेतना फैलाउँदा धेरै ठाउँमा पुग्छ भन्ने लाग्यो ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.






