म २ वर्षदेखि विदेश जाने विचार गर्दै थिएँ। अरू साथीहरु जसरी मलाई पनि युरोप, अमेरिका, अस्ट्रेलिया जान मन त थियो तर मलाई लाग्यो ती देशमा विद्यार्थी भिसामा गए पनि पढ्ने भन्दा नि पैसा कमाउने विचार हुन्छ अधिकांशको। विदेशमा राम्रो र सामान्य जीवनयापन गर्न अहिले १२-१५ लाख खर्च गरेर जाने साथीहरुले ऋण तिर्नै दुईवर्ष लागेको कुरा सुनाउँदा मलाई त्यति धेरै पैसा तिरेर ठूला देश जान मन लागेन।
घरको आर्थिक अवस्था त्यति राम्रो नभएकाले पैसा कमाउनुपर्ने बाध्यता छ। पैसा कमाउने, सुखमय जिन्दगी बिताउने रहर कसलाई नहोला र। तर कहिलेकाहीँ मलाई पैसा कमाउने भोक अरूलाई भन्दा ज्यादै छ कि जस्तो लाग्छ। त्यसैले पनि मैले आफ्नै व्यवसाय गर्ने योजना बनाएको थिएँ। तर सोचेको जस्तो नहुने। धेरैले मैले गर्न खोजेको कुरामा त्यति चासो देखाएनन्।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.






