संसारमा कोरोना संक्रमण फैलदै जाँदा हामीलाई यो विश्वव्यापी महामारी, कुनै पनि बेला हाम्रो जिल्ला तथा नगरपालिकामा पनि आउन सक्छ भन्ने लाग्यो । फागुनतिर हामीले नगरपालिकामा कोरोना भाइरस र यसलाई रोक्न गर्नुपर्ने कामबारे जनतालाई जानकारी गराउन थाल्यौं ।
बडिमालिका नगरपालिकामा बाजुराको सदरमुकाम मार्तडी पर्छ । हामीकहाँ भएको १५ सैय्याको अस्पताल मर्मत भइरहेको थियो । त्यसैले जिल्ला समन्वय समितिको पुरानो घरमा १० बेडको आइसोलेसन वार्ड बनायौं । त्यस्तै, मार्तडीमा रहेको, ४० कोठाको मालिका उच्च माविको सरसफाइ गर्यौं र त्यसमा कार्पेट हालेर १५० जना अट्ने क्वारन्टिन बनायौं ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.






