बन्दाबन्दी भएको धेरै दिन भइसकेको छ। देशको अवस्था झन्झन् भयावह बन्दै गइरहेको छ। हरेकको मनमा त्रास बढेको छ। कोरोनाको संक्रमण दिनानुदिन बढ्दो छ।
यस बन्दाबन्दीमा कोही आफ्नै घरमा लक्ड भए, कोही घरबेटीको घरमा, कोही आफन्तकोमा, कोही क्वारेन्टाइनमा त कोही जहाँ छ त्यहीं अलपत्र परे। लकडाउन हुनुअघि नै आफ्नो घरपरिवार भएको ठाउँमा पुगिसकेकाहरूलाई त यो बन्दाबन्दी त्यति निरस र उराठलाग्दो लागेन होला तर अर्काको ठाउँमा डेरामा बस्ने, काम गर्ने अनि विशेष कामले घरभन्दा टाढा गएका बेला त्यहीं अड्किएकाहरूलाई भने बडो दिक्करलाग्दो भयो होला।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.





