घरको कान्छो छोरो म । मेरो दाजु फाइनान्समा काम गर्नुहुन्छ । मेरी आमा विद्यालयमा काम गर्नुहुन्छ । म पहिले प्रेसमा काम गर्थें । त्यसका साथै बेलाबेलामा फोटो खिच्ने काम पनि गर्थें । त्यसपछि बैंकमा इन्टर्न गर्छु र जागिर खान्छु भनेर प्रेसको काम छोडें ।
पछि आएर आफ्नै काम गर्दा राम्रो होला भन्ने लाग्यो । अनि म र मेरो साथी मिलेर फोटो खिच्ने काम गर्न थाल्यौं । काम मज्जाले आइरहेको थियो । दिनको २०,००० का दरले कमाइ भएको थियो । मैले र मेरो साथीले दिनको ५,००० पारिश्रमिक लिन्थ्यौं । हामीले हामीलाई चाहिने सामान पनि थप्दै गयौं ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




