मैले एम्बुलेन्स चलाउन थालेको २० महिना भयो । यो एम्बुलेन्स श्री कृष्ण प्रणामी मन्दिर झापा जिल्लाद्वारा सञ्चालित हो । यो एम्बुलेन्स सञ्चालन भएको ६–७ वर्ष भइसक्यो ।
कोरोना त्रास फैलिएपछि धेरै एम्बुलेन्सले बिरामी बोक्न नमानेको भन्ने समाचार आउँदा पनि मैले सेवा दिन छोडिन । एम्बुलेन्स जुन बेला बिरामीले बोलाउँछन् त्यही बेला जानुपर्छ । एम्बुलेन्सले आवश्यक परेमा २४ घण्टा सेवा दिनुपर्छ । मैले यहाँबाट विराटनगरसम्म बिरामीलाई सेवा दिएको थिएँ ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




