मैले स्कूल पढाउन थालेको २० वर्ष जति भयो । अहिले म काठमाडौं बूढानीलकण्ठमा रहेको स्कूलमा कक्षा १० सम्म पढाउँछु । कोरोना र लकडाउनले सबै क्षेत्रमा असर पारेको छ । हामी जस्तो प्राइभेट स्कूलमा काम गर्ने शिक्षकलाई त यसले सखाप पारेको छ । हुन त अरू बेला पनि थोरै दिएर धेरै पेल्ने प्रथा यस क्षेत्रमा चलेको छ ।
लकडाउने गर्दा स्कूल बन्द भइसकेपछि अनलाइन क्लास गर्ने भन्ने कुरा आयो । अनलाइन क्लास सञ्चालन गर्दा सुरुसुरुमा त निकै गाह्रो भयो । जीवनमा पहिलो पटक प्रयोग गरेको यो विधि मेरा लागि पनि निकै चुनौतीपूर्ण थियो । तर अरू उपाय थिएन । त्यसैले होला सिकेँ र सिकाएँ । अहिले निकै सजिलो लाग्छ । भनिन्छ नि, पढेर होइन परेर सिकिन्छ ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




