कोरोना भाइरसको महामारीले विश्व आक्रान्त हुन थालेदेखि नै हामीले पनि कसरी काम गर्न सकिन्छ भनेर छलफल सुरु गरेका थियौं । गाउँपालिकाका प्रमुख, उपप्रमुखदेखि अन्य जनप्रतिनिधिहरुसँग नियमित छलफल गरेर काम गर्यौ ।
सुरुमा कुनै तयारी थिएन त्यसैले काम कसरी सुरु गर्ने भन्ने समस्या पनि परेको थियो । स्वास्थ्य सामग्रीको अभाव अनि अन्यौलताको बीचमा काम गर्न निकै कठिन भयो । संघीय सरकारले लकडाउन घोषणा गरेपछि यहाँ भारतबाट फर्किनेहरु आइरहेका थिए । बाहिरबाट नयाँ मानिसहरु आउन थालेपछि थप त्रास पनि बढिरहेको थियो । स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री अनि मास्क, पन्जा, पीपीई लगायत सबै सामानको पनि अभाव रहेको थियो ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




