चैतमा लकडाउन भएपछि सुरुवाती समयमा म काठमाडौंमा थुनिएको थिएँ । पार्टीका कामहरूमा व्यस्त भएँ । सुर्खेतमा संसद्को अधिवेशन पनि सुरु भएको थिएन । संसदको अधिवशेन सुरु भएपछि वैशाख दोस्रो साता म सुर्खेत आएको हो ।
मलाई व्यक्तिगत रूपमा लकडाउनको अनुभव भएन किनभने सदन चलेपछि मान्छेहरूसँग भेटघाट लगायतका अन्य कामहरूले गर्दा बढ्तै व्यस्त हुनुपर्यो ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.
Login if you have purchased




