कोरोना भाइरसबारे फाटफुट समाचार आइरहेको थियो। नेपालमा पनि कोरोना देखियो भन्ने समाचारले झन् त्रसित बनायो। सबै कुरा यति छिटो भइरहेको थियो कि हामीसँग के कसो गर्ने भन्ने समय नै भएन। यसैबीच सरकारले चैत ११ गते लकडाउन गर्ने घोषणा गर्यो। सबै कुरा ठप्प भई नै हाल्यो।
यस्तो असहज अवस्थालाई कसरी सहज बनाउने भनेर सोचिरहेको थिएँ। केही आइडिया आइरहेको थिएन। पहिले हामीले दाङ उद्योग वाणिज्य संघबाट नै समुदायमा सचेतना फैलाउने काम सुरु गर्यौं। कोरोना भनेको के हो? यसबाट कसरी बच्ने भन्नेबारेमा चेतना फैलायौं। त्यसैगरी समुदायमा मास्क वितरण, स्यानिटाइजरको प्रयोग तथा सामाजिक दूरी कायम गर्ने लगायतका कुराहरु सिकायौं। २-३ दिनसम्म पूरै त्यसैमा लाग्यौं।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




