म जागिर खाँदै पढिरहेको छु। मेरो घर सिन्धुपाल्चोक हो। उता घरमा मा बुबाआमा र सानो भाइ हुनुहुन्छ। बहिनी र म चाहिं भक्त्तपुरको काँडाघारीमा डेरा लिएर बस्छौं। ऊ पनि आफ्नो प्लस टु सकेर अहिले काम नै गर्छे। लकडाउनपछि हामी दुवैको अफिस बन्द भयो। हामी यता कोठामा नै रोकियौं।
लकडाउनले सास्ती पाइयो। दिदीबहिनी कोठामा नै थुनिएर दिन बिताउँदै थियौँ। एक दिन घरबाट बुबा बिरामी हुनुभएको भन्ने खबर आयो। गाउँकै अस्पतालमा उपचार गराउँदा केही बिसेक भएन भन्ने कुरा पनि थाह पाएँ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




