शिक्षा मन्त्रालयको निर्देशन अनुसार कोरोनाको महामारी फैलिने सम्भावनाका कारण मेरो कक्षा ९ को वार्षिक परीक्षा फागुन २५ गतेबाटै सुरु भयो। चैत ५ गते सकियो। सधैं मध्यचैतमा सुरुवात हुने हाम्रो वार्षिक परीक्षा यस पटक चैतको पहिलो हप्ता नै सकियो। त्यसैले यसपालि त धेरै बिदा हुने भयो भनेर दङ्ग पर्दै बसेँ।
कक्षा १० को पढाइ वैशाख २-३ गतेपछि बल्ल सुरुवात हुन्थ्यो। त्यसैले यति लामो छुट्टी मनाउन ममी र म ठूलो ममीको घर ओखलढुङ्गा (वाच्पु) जाने निर्णय गर्यौँ। इन्दिरा दिदी (ठूलो ममीकी छोरी) पनि जाने भन्नु भएकोले उहाँसँग पनि सल्लाह गरेर हामीले चैत ७ गते ओखलढुङ्गा जाने योजना बनायौं। चैत ७ गते इन्दिरा दिदी उहाँका छोरा र छोरी (सुयोग र सप्रिया) म र ममी गरी हामी ५ जना ओखलढुङ्गा गयौं।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




