म वैदेशिक रोजगारको सिलसिलामा ओमनमा छु। कोरोना विश्वको धेरै ठाउँमा पुगिसक्दा पनि ओमनमा भने देखिएको थिएन।
यहाँ फेब्रुअरी, २०२० सम्म अवस्था सामान्य नै थियो। हिँडडुलमा पनि खासै समस्या थिएन। त्यसैले ३८ औँ मगर एकता दिवसको अवसरमा नेपाल मगर संघ ओमनले भव्य कार्यक्रमको आयोजनामा गरेको थियो। म पनि उक्त कार्यक्रममा सहभागी भएको थिएँ। कार्यक्रममा हामी सबै नेपालीहरू जम्मा भएर खुब रमाइलो गर्यौ, नाच्यौं, गायौं दुःख सुखका गफगाफ पनि गर्यौं। हामी जस्तो विदेशमा भएकाहरूका लागि यस्तै कार्यक्रमहरूले नै त हो नि हाँस्ने र खुसी हुने बहाना दिने ठाउँ। नत्र अन्य बेला हामी नेपालीहरू भेट हुन पनि मुस्किल पर्छ। उक्त कार्यक्रम सकिएपछि हामी आ-आफ्नो गन्तव्यतर्फ लाग्यौं।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




