जागिर थाल्ने बित्तिकै कर्मचारी कटौतीको हल्ला
मैले बैंकिङ क्षेत्रमा आफ्नो भविष्य बनाउन खोजेको थिएँ । स्नातकसम्मको पढाइ सकेपछि सुरुमा मैले प्राइम बैंकको कलंकी शाखामा काम गरें...
मैले बैंकिङ क्षेत्रमा आफ्नो भविष्य बनाउन खोजेको थिएँ । स्नातकसम्मको पढाइ सकेपछि सुरुमा मैले प्राइम बैंकको कलंकी शाखामा काम गरें...
सुरुमा चीनको उहानमा कोरोना अर्थात् कोभिड-१९ ले सताएको कुरा विभिन्न संचारमाध्यमबाट सुन्दा त्यसलाई त्यति गम्भीरतापूर्वक लिइएन । कहिलेकाहीं समाचार सुन्दा...
म सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा बस्छु । मेडिकल टेक्निसिएन र सुपरभाइजर हुँ । धनगढीको सेती प्रादेशिक अस्पतालमा १० वर्षदेखि कार्यरत...
तीन छोरी र एक छोराकी आमा हुँ । मेरा सबै छोराछोरी बाहिर बस्छन् । एउटी छोरी, ज्वाईं र नाति अमेरिकामा...
सरकारले लकडाउन थपेपछि घरबाहिर रहेका मानिसहरू घर जान तम्सिएका थिए । शहरमा पेट पाल्न सकिन्न भनेर मात्र होइन आफ्नो मान्छेसँग...
किसान खेती गर्दै थिए । मजदुर मजदुरी गर्दै थिए । व्यापारीको व्यापार अनि कालो बजारीको कालो बजार चल्दै थियो ।...
लकडाउन ! कस्तो शब्द बारम्बार सुन्नुपर्ने दिन आए ! आँखाले देख्न पनि नसकिने जीवाणुले गर्दा आज विश्वका प्राय: सबै मुलुकमा...
म २ वर्षदेखि विदेश जाने विचार गर्दै थिएँ। अरू साथीहरु जसरी मलाई पनि युरोप, अमेरिका, अस्ट्रेलिया जान मन त थियो...
विश्वभरि कोरोना फैलिदै थियो । नेपालमा पनि लकडाउन हुने भयो । मान्छेलाई त्रास भयो, मान्छेहरू आफ्नो गाउँ फर्किने भए ।...
‘घर छोडेको अघिल्लो रात सम्झेंआँसु झार्दै पस्केको भात सम्झेँदेउरालीमा धजाभन्न त भन्थ्यौ आमा घर छोडेर नजा…’ कोठाको झ्यालनिरको टेबलमाथि राखेको...
'म आशदेव यादव । म कलैया उपमहानगरपालिका – २ कवलपुरमा बस्छु जुन नेपालमै पर्छ तर राज्यले मलाई अझै यो देशको...
Read moreDetailsसम्पादक: दिप ज्योति श्रेष्ठ
तन्नेरी चासो सर्भिसेज प्रा.लि
Email: shabdadrishya@gmail.com