सुरुमा चीनको उहानमा कोरोना अर्थात् कोभिड-१९ ले सताएको कुरा विभिन्न संचारमाध्यमबाट सुन्दा त्यसलाई त्यति गम्भीरतापूर्वक लिइएन । कहिलेकाहीं समाचार सुन्दा यो भाइरस नेपालमा आयो भने हामीलाई सिध्याउँछ जस्तो लाग्थ्यो । पूर्वाधार र सम्पन्नताको हिसाबले हामी चीनको दाँजोमा पुगेका छैनौँ ।
यो भाइरस नेपालमा फैलिन सुरु भएपछि सरकारले अरू देशले जस्तै केही सीप नलागेर बन्दाबन्दीको घोषण गर्यो । यसो गर्नु जरुरी पनि थियो, किनभने यसको संक्रमण निकै भयानक हुने रहेछ ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.






