मेरो माइती झापा हो । घर चाहिं नुवाकोट । चरिकोटमा आएको १६ वर्ष भयो । म यहाँ ब्रेल लिपिमा पढ्ने विद्यार्थीहरू छन् भन्ने सुनेर जागिरको सिलसिलामा आएको हुँ । चरिकोटमा म र श्रीमान् सँगै बस्छौं । विद्यालयमा छात्रावास छ । त्यसैमा बस्छौं । मेरो श्रीमान् पनि म जस्तै दृष्टिविहीन नै हुनुहुन्छ ।
मेरो श्रीमान्लाई काठमाडौं आइजाइ गरिरहनुपर्ने भएकोले हामीले सजिलो हुन्छ भनेर काठमाडौंमा पनि कोठा लिएका थियौँ । चैत पहिलो हप्ता नै शैक्षिक सत्र सकिएकोले म फुर्सदिलो नै थिएँ त्यसैले हामी चैत ९ गते काठमाडौं आयौं । कोरोनाको कारण काठमाडौं आएको केही दिनमा नै लकडाउन सुरु भयो ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




