कर्णालीमा दैलेख जिल्ला कोरोना हटस्पट नै बन्यो भन्दा हुन्छ । म यही जिल्लाको एक नगरपालिकाको नेतृत्व गरिराखेको जनप्रतिनिधि हुनाले ममा धेरै नै जिम्मेवारीहरू थिए र छन् पनि ।
सुरुको दिन तिर हामीले कोरोना नियन्त्रणको लागि नगरपालिका क्षेत्रमा क्वारेन्टाइनका लागि १५ वटा क्याम्पसका कोठाहरू प्रयोग गर्यौँ । भारत लगायत बाहिरबाट आउनुभएको सबै व्यक्तिहरूलाई सामाजिक दुरी सहित त्यहाँ राखेका थियौँ। उक्त क्वारेन्टाइनमा खाट, सिरक, डसना, टर्च, सुटकेस, साबुन बाल्टीलगायत सामाग्री व्यवस्था गरेका थियौँ ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




