मेरो नाम अनिशा लामा हो । यो वर्षदेखि म ९ कक्षा पास गरेर १० कक्षा पुगेँ । म पाटनको श्री चण्डी माध्यमिक विद्यालयमा पढ्छु । हाम्रो अनलाइन क्लास सुरु भएको पनि पाँच महिना भयो तर मैले भने राम्रोसँग पढ्न पाएकी छैन । मैले राम्रोसँग पढ्न नपाउनुको एउटै कारण भनेको मरो घरमा कसैसँग पनि स्मार्ट मोबाइल र इन्टरनेट नहुनाले हो ।
मलाई टिचरले अनलाइनमा पढ्न आऊ भनेर कर गरेपछि केही दिन इन्टरनेट र मोबाइल भएका साथीको घरमा जाने आउने गरेँ पनि तर बारम्बारको निषेधाज्ञाका कारण साथीको घरसम्म गएर पढ्न पनि सकिएन । अनि केही दिन इन्टरनेट र मोबाइल भएका साथीहरूको कोठामा पनि पढ्न गएँ तर सधैँभरि त अर्कोले कहाँ दिन्छ र ! अलि पछि म त्यहाँ गएको पनि निको मान्न छाडे । म त्यहाँ जाँदा नयाँ मान्छे कोरोना बोकेको होला भनेर आउन दिएनन् । अनि आफ्नो घरमा इन्टरनेट त के मोबाइल समेत छैन । त्यसपछि त पढाइ छुट्ने नै भयो नि ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.









