कोरोनाले हाम्रो सबै कुरा परिवर्तन गरिदिएको छ । पहिला साथीहरूलाई भेट्दा हात मिलाएर अङ्कमाल गर्दै कुराकानी सुरु गरिन्थ्यो । तर अहिले कोरोना महामारी आएसँगै ठुलो होस् या सानो, मित्र होस् या आफन्तजन सबैलाई नमस्कार बाट कुरा सुरु गरिन्छ । अहिले सन्चो बिसन्चो भन्दा पनि कुराको सुरुवात मास्क, स्यानिटाइजर अनि कोरोना अपडेटबाट धेरै हुने गरेको छ ।
म एम. आर. (चिकित्सा बजार प्रतिनिधि)को रूपमा काम गर्ने गर्दछु। मेरो पेसा नै बजार डुल्नु हो । मेरो धेरै जसो समय अस्पतालमा बित्छ । अस्पतालमा कहिले डाक्टरलाई त कहिले डाक्टरलाई कुर्दा कुर्दा बिरामीहरूलाई र कहिले बिरामीको आफन्तहरूलाई भेट्थे। बाकी समयमा औषधि पसलहरूमा डुल्दै बजारको जानकारी बटुल्दै दिनहरू बिताइन्थ्यो । सबै कुरा ठिकठाक नै थियो ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




