म अहिले टर्कीको इस्तानबुलमा बस्छु । नेपालबाट आएको तीन वर्ष भयो । टर्की आएको म यो दोस्रो पटक हो। यसअघि पनि तीन वर्ष यहाँ बसेर नेपाल फर्किएको थिएँ । तीन वर्षमा काठमाडौँमा सानो जग्गा जोड्न सकेँ । माइतीको बुबासँग मिलेर घर पनि बनाएँ । घर बनाउँदाको ऋण तिर्न फेरि सकस भएपछि टर्की नै फर्किएँ । नयाँ साहुको घरमा बच्चा हेर्न र घरको काम गर्न बसेँ । तीन वर्ष पछि नेपाल फर्कने योजना बुन्दै थिएँ यो कोरोना भाइरसले सबै योजना चकनाचुर बनाइदियो ।
अप्रिलमा मेरो भिसा पनि सकिने थियो । २५ गते नेपाल फर्कने टिकट थियो । साहुले पनि बिदा गरिसकेका थिए । तर त्यहीँ बेला नेपालमा लकडाउन सुरु भयो । अन्तर्राष्ट्रिय उडान नै ठप्प बनाएपछि मेरो नेपाल फर्कने चाहना अधुरै भयो ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




