कोरोना महामारी नआएको भए यतिखेर म होटेलको भान्सामा परिकार पकाइरहेको हुन्थेँ । सेतो ह्याट र एप्रोनमा सजिएर ग्राहकको इच्छा अनुसारका मेनु तयार गरिरहेको हुन्थेँ । तर कोरोना महामारीले जीवन नै फेर्यो ।
सयौँ मानिसलाई खाना खुवाउने मान्छे म अहिले आफै खुलामञ्चमा खाना खान धाइरहेको छु । आफै मागेर पेट भर्दै छु ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.
Login if you have purchased









