चैत ११ गते कोभिड–१९ को सङ्क्रमणबाट बच्नको लागि भन्दै सरकारले नेपाल बन्दा बन्दीको घोषणा गर्यो । कोभिड–१९ को पहिलो चरण थियो । एक्कासि भएको बन्दाबन्दी । सबैको मनमा डर त्रास । फेरी मास्कको त्यस्तै अभाव । भारतबाट तथा बाहिर जिल्लाबाट आउने क्रम बढ्दै थियो । यस्तै–यस्तै कुराले मलाई निकै सतायो । अब केही गर्नुपर्छ भन्ने सोच मनमा आउन थाल्यो ।
विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ को सङ्क्रमणबाट बच्नको लागि अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने भन्दै स्वास्थ्य सम्बन्धी सन्देशहरू सार्वजनिक गर्दै थियो । कोभिड–१९ को सङ्क्रमण पहिलो चरणमा फैलिरहेको समयमा अग्रपङ्क्तिमा काम गर्ने क्षत्रका व्यक्तिहरूलाई केही सहयोग गर्ने अठोट गरेँ । अग्रपङ्क्तिमा काम गर्नेहरूको लागि मास्क पुर्याउन पाए हुन्थ्यो भन्ने मनमा सोच आयो ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




