‘एक घर एक रोजगार’ भनेर हामीले नेताहरूलाई जितायौ । स्थानीय चुनावपछि केही होला भन्ने भयो तर पछि केही भएन । रोगजारीहरुलाई केही उपलब्धिको काम नै भएन । पैसा आउने बाटो नै नभएको फेरि यहाँबाट रोजगारीको लागि धेरै मानिसहरू बिदेसिनु पर्ने अवस्था आयो ।
मेरो एक जना नवलपरासीको साथी विवाह भएर यो ठाउँमा (धनगढी, फूलबारी) आउनु भएको थियो । एक दिन उनले मलाई “मसँग सानो सिप छ दुना टपरीको व्यापार गरौँ” भनिन् । हामी नि त्यत्तिकै बसिरहेको हुन्छौ घरको काम सकेर त यस्तै पनि घाँस दाउरा गर्न वनजंगल जानै पर्छ । किन आफूलाई गुम्साएर राख्ने ? किन आफ्नो घरको खर्च आफै जुटाउन नलाग्ने भन्ने सोचले म पनि साथीको दुना टपरी खोल्ने कुरामा सहमत भए ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.










