२०७७ असारको २५ गते हामी भारतबाट नेपाल आईपुग्यौं । रुपन्देहीको सुनौली नाका हुँदै १९ महिनाकी छोरी र मेरा श्रीमान् नेपाल छिरल्यौँ । त्यहाँबाट आएपछि हामीलाई लमजुगंको सुन्दर बजारमा ८ दिन क्वारेन्टाईनमा राखियो । क्वारेन्टाईनमा सयौँ मानिस थिए । एउटै शौचालय, एउटै पानी धारा थियो । सामाजिक दुरी कायम गर्न सकिने अवस्था थिएन ।
२ साउनमा हाम्रो स्वाब सङ्कलन भयो । स्वाब सङ्कलन भएको ३ दिनपछि आएको रिर्पोटमा म सहित मेरी १९ महिनाकी छोरी र श्रीमानलाई कोरोना देखियो । हाम्रो पुरै परिवारलाई सङ्क्रमण देखियो । सानी छोरीलाई पनि सङ्क्रमण देखिएपछि त म एक छिन आत्तिएँ । पुरै परिवारलाई सङ्क्रमण देखिएपछि अब त बरबाद भयो जस्तो लागेको थियो ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.









