हामी कोटेश्वरमा बस्न थालेको दुई वर्ष भयो । हामी अर्थात् मेरो श्रीमान् र म । पढ्दापढ्दै मन पराएर विवाह भयो यतै । घर चाहिँ काभ्रे, विवाह भएपछि दुवैले निजी संस्थामा काम गर्न थाल्यौँ। म मार्केटिङको काम गर्थें, श्रीमान् अर्को अफिसमा ।
केही रकम जम्मा गरेपछि मात्रै बच्चा जन्माउने योजना थियो । त्यसै अनुरूप हामी सक्दो मिहेनत र कम खर्च गर्दै रकम जम्मा गर्नमा जोड दिन्थ्यौँ । कहिलेकाहीं १००-५० रुपैयाँ बढी खर्च हुँदा पनि एकअर्कासँग ठाकठुक पर्थ्यो । माया भने उस्तै थियो । सामान्य मान्छेको सामान्य दैनिकी । हाम्रो पनि त्यस्तो खास केही थिएन ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




