कोरोना सङ्क्रमणको जोखिमबाट बच्न नेपाल सरकारले पुरै देश ‘लकडाउन’ गरेको छ । लकडाउनले सबै नेपालीको दैनिकी ठप्प छ, सर्वत्र सन्नाटा छ । लकडाउनले सिर्जना गरेको यो सन्नाटाबिच बुढानीलकण्ठ नगरपालिका– ११ को हाम्रो बस्तीमा जतिखेरै पनि बच्चाहरू रोइरहेको आवाज सुनिन्छ ।
भोकले रोइरहेको बच्चा फकाउन सक्दैनन् हाम्रा औरतहरु । बच्चा फकाउन चर्का बनेको आमाहरूको स्वर जस्तापाताले बेरिएका साँघुरो टहरा छिचोल्दै बाहिरसम्म पुग्छ । हाम्रा औरत कराएको र बच्चा रोएको सुनेपछि आसपास घर भएकाहरू हामीलाई गाली गर्छन् ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.









