अहिले म चितवनको मौवा खोला किनारमा थकाई मार्न बसेको छु । काभ्रपलाञ्चोकबाट हिँडेको तीन दिन भयो । पुग्नुपर्ने त रोल्पा हो । रातदिन नभनी हिँडे पनि बुढो मान्छे थाकिजाँदो रहेछु ।
थाकेर डेग चल्न नसक्ने भएपछि यसरी एक छिन आराम गर्छु । मसँगै मेरा साथीहरू पनि छन् । तर थकाई मानेर त भएन, त्यति टाढा पुग्नु छ, हिँड्नै परो क्यार ! गाडी चढौँ भने छैन । गोडामा जुत्ता छैन, यो चप्पल पनि फाट्न थालिसक्यो ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.









