म विद्यार्थी नेसनल केलजमा ब्याचलर अफ सोसल साइन्स पढ्दैछु ।
म प्रदर्शनीमा गएको तीन पटक भयो । म बालुवाटार, नक्साल अनि माइतीघरका प्रदर्शनीमा गएँ । सरकारको अक्षमताको विरोध गर्न हामी सडकमा गएका हौँ । शुरुमा हामीले सरकारले भनेको मान्यै, घरमै बस्यौं, सामाजिक दूरी कायम गर्यौं, स्थानीय सरकारको कोविड–१९ का राहत योजनामा सहयोग गर्यौं । तर संघीय सरकारले लकडाउनबाहेक कुनै ठोस योजना ल्याएन ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




