आजकल मेरा श्रीमान्को फोन दिनमा दुई-तीन पटक जस्तो आउँछ । उहाँ साउदी अरेबियामा हुनुहुन्छ । त्यहाँ पनि यता जस्तै लकडाउन छ । त्यही भएर होला उहाँको फोन धेरै आएको । पहिला पहिला एकदिन बिराएर फोन गर्नुहुन्थ्यो । अहिले त काम नभएर अल्छीलाग्दो हो । अनि वाईफाई पनि छ रे !
उहाँको पो फुर्सद छ र फोन गरिरहनुहुन्छ । हामी त खेती गर्ने मान्छे । कामको चापाचाप छ । अनि कति फोन गर्या भनिदिन्छु कहिलेकाहीं त । ‘हो त मेरो पो काम छैन तिमीहरूको त गाउँमा कामै काम होला’ भनेर एकछिन कुरा गरेर राखिहाल्नुहुन्छ ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.





