हाल म युएईको राजधानी दुबईमा छु । अहिले यहाँ कोरोना सङ्क्रमण दर र सङ्ख्या दुवै बढ्दै छन् । हामी त्रसित छौँ । काम प्राय: बन्द भइसकेका छन् । कतिपय काम बन्द हुने क्रममा छन् । थोरै कम्पनीमा मात्र आंशिक रूपले काम चलिरहेको छ । सामान्य अवस्थामा पाउने मासिक पारिश्रमिकको १० देखि २५ प्रतिशतसम्म कटौती गरिएको छ । ड्युटी नगरी कोठामा बसेका श्रमिकहरूलाई केही कम्पनीले खाना खर्चस्वरूप निश्चित रकम उपलब्ध गराएका छन् भने केही कम्पनीले बस्ने ठाउँ मात्र दिएका छन् । त्यस्तो अवस्थामा खाना खर्च आफैले जुटाउनुपरेको छ ।
लकडाउनले गर्दा हाम्रो दिनचर्यामा धेरै प्रभाव परेको छ । दैनिक ज्याला नपाउँदा सामान्य खर्च समेत चलाउन अप्ठ्यारो भइरहेको छ । बजारको मूल्य घटेको छैन । पारिश्रमिकले मेरो आफ्नो र परिवारको खर्च पुर्याउन सकिँदैन ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




