देशभरि लकडाउन भएपछि आकास्मिक सेवा दिने एम्बुलेन्स निकै कम चल्न थाले । धेरै जसो एम्बुलेन्स चालकहरू कोरोना भाइरस लाग्ला भनेर भयभीत भएका थिए । यस्तो बेलामा मसँग चारवटा निजी गाडी थिए । मैले ती गाडी चलाएर २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने विचार गरेँ ।
त्यति बेला मैले २०५८ सालको घटना सम्झिएँ । दरबार हत्याकाण्ड भएकाले त्यतिखेर काठमाडौंमा कर्फ्यु लागेको थियो । मेरो मम्मी सिकिस्त बिरामी हुनुभयो । मसँग गाडी नभएकाले मम्मीलाई अस्पताल लान धेरै गाह्रो भएको थियो । त्यो क्षण सम्झँदा अहिले पनि मन भारी हुन्छ ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




