२०७२ सालको भूकम्पले मेरो घर अनि मेरा सपना चकनाचुर बनाइदियो । भुइँचालोले घर भत्किएपछि मैले आफ्नो कर्मलाई दोष दिएँ ।
एकदिन समाचारमा भूकम्प पीडितलाई सरकारले घर बनाउन अलिअलि पैसा दिने रे भन्ने सुनेँ । यसबाट अलिकति सन्तोष मिल्यो । भूकम्प गएपछि धेरैले धेरै थरीका राहत दिँदैछन् भन्ने सुनेको थिएँ तर त्यस्तो राहत लिन कहिल्यै मनले मानेन किनभने जसले राहत दियो उसले आफ्नो प्रचार गर्नका लागि तस्बिर खिच्छन् । यस्तो हुँदा आफू तल गिरेको जस्तो लाग्थ्यो ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




