महेन्द्रनगरमा भएको ‘इनफ इज इनफ’ भन्ने विरोध कार्यक्रमको प्रदर्शनीमा म आफै गएको हुँ । जनताले सरकारका कामबारेमा प्रश्न गर्नुपर्छ, सरकारलाई सचेत र पारदर्शी बनाउन युवाहहरु सचेत हुनुपर्छ, सरकारले गलत काम गर्दा खबरदारी गर्न जनता चनाखो छन् भनेर सरकारी निकायले बुझोस्, अन्याय विरुद्ध आवाज उठाउने बानी जनतामा पनि बसोस् भनेर प्रदर्शन गरेका हौँ ।
यस काममा घरबाट पनि प्रोत्साहन पाएँ । खासगरी, सामाजिक दूरी कायम गर्न र अन्याय विरुद्ध आवाज उठाउन ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




