मलाई एक जना बैनीले ‘कोभिड–१९ इनफ इज इनफ’ भन्ने समूहमा इन्भाइट गरी । अघिल्लो दिन प्रदर्शन गर्न गएका युवाहरूलाई पानीको फोहोराले हानेका समाचार टिभी र सोसल मिडियामा आएका थिए ।
त्यो समूहमा सामेल भएपछि मैले थाहा पाएँ प्रदर्शन गर्नेहरू ‘इनफ इज इनफ’ भन्ने समूहका साथीहरू हुनुहुँदो रहेछ । त्यो समूहमा अन्य जिल्लाका मानिसहरूले पनि पोष्ट गरिरहनु भएको रहेछ विभिन्न जिल्लामा विरोध गर्दैछौँ, सामेल हुनुहोस् भनेर ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




